हिन्दू भेलाका आयोजक विभाजित

काठमाडौं । आगामी कात्तिक ६ गते दशरथ रंगशालामा गर्न लागिएको बृहत् हिन्दु भेलामा राजतन्त्र पुनर्बहालीको मुद्दा उठाउने कि नउठाउने भन्ने विषयमा हिन्दुवादीहरू विभाजित भएका छन् । समाचार स्रोतका अनुसार नेपाली कांग्रेसमा आवद्ध रहेका हिन्दुवादीहरूले राजतन्त्र पुनस्र्थापनालाई एजेन्डा बनाइए बहिष्कार गर्ने चेतावनी दिएका छन् भने पूर्वपञ्चहरूमा पनि विभाजन देखिएको छ । भेलाका हर्ताकर्ता दिलविकास राजभण्डारी भएका … Continue reading हिन्दू भेलाका आयोजक विभाजित